PahiloPost

Dec 7, 2019 | २१ मंसिर २०७६


Search by Date and Section

Lifestyle (850 Items)


सोलुखुम्बुमा आज बिहान ४ रिक्टर स्केलको भूकम्प गयो

काठमाडौं: सोलुखुम्बुको गोली आसपास केन्द्रविन्दु भएर आज बिहान भूकम्प गएको छ। आज बिहान ७ बजेर ७ मिनेटको समयमा ४ रिक्टर…

पियनको खुट्टा दुख्दा अल्झिएको काम

लामो समयदेखि स्मार्ट स्मार्ट सुनिरहे पनि देख्न भने पाएको थिइन। प्रधानमन्त्री केपी शर्मा ओली सुशासन र समृद्धिका कथा हाल्दा कहिल्यै…

मोडलिङबाट रजतपटमा डेब्यु गरेकी रेविका, भन्छिन्, 'एक दुइटा फिल्ममा अनुहार देखाएर हराउँदिनँ'

नेपाली रजतपटमा नवनायक नायिकाहरूको कमी छैन। धेरैले फिल्मी क्षेत्रमा आफ्नो अभिनयको भविष्य टिकाउने प्रयास गरे। तीमध्ये केही मात्रै सफल रहे।…

माननीय भएपछि कोमल वलीको तीज, ‘कार्यकाल सकिएपछि मात्र पोइला’!

गायिका कोमल वली अहिले राष्ट्रियसभा सदस्य छिन्। ०७४ को राष्ट्रियसभा सदस्य निर्वाचनमा निर्वाचित भएपछि वलीको नियमितता परिवर्तित छ। दुई वर्षअघिसम्म…

तेक्वान्दोकी डान रोमीको सफलताको रोमाञ्चक यात्रा

२९ अप्रिल, सन् २०१६। संयुक्त राष्ट्रसंघको मुख्यालय। रोमी गिरी आत्मविश्वासका साथ सयौं मानिसहरुका अगाडि बोलिरहेकी थिइन्। उनले त्यहाँ विश्वभरका तेक्वान्दो…

नलगाड नगरपालिकाले मदिरा सेवन गर्ने समय तोक्यो

जाजरकोट: मदिरा सेवनबाट अशान्ति र अमर्यादित कार्य भएको भन्दै नलगाड नगरपालिकाले मदिरा सेवन गर्ने निश्चित समय तोकेको छ। नगरपालिकाका १३…

सर्पबारे १६ अनौठा तथ्य : सन्दर्भ नागपञ्चमी

राजु आचार्य - हिउँदभर दुलोमा बसेका सर्पहरु अब बिस्तारै निस्कन थालेका छन्। सर्प देखेर नआत्तिने मानिसहरु सायदै होलान्। मोबाइलमा सर्प देख्ने…

बदलियो समयको दम : घडी बनाउने साजको समय कथा

भित्ताभरी डिजाइनर घडीहरु। सिसाका ‘सो केस’ र टेबलमा हाते घडी। पसलकै एक कुनामा टेबल ल्याम्प र घडीका पार्टपूर्जा। अर्थात् सर्भिस…

भोलिदेखि गुँला पर्व सुरु, टोलटोलमा धा: बाजा बजाउने प्रशिक्षण जारी

काठमाडौं: भोलि शुक्रवारदेखि गुँला पर्व शुरु हुँदैछ। नेपाल भाषामा ‘गुँ’ को अर्थ नवौं र ‘ला’ को अर्थ महिना हो। यसरी…

गुठी संस्थानको लापरवाहीः झन्डै रोकियो इष्टदेवी तलेजुको पवित्रारोहण पूजा

काठमाडौः राजधानीको वसन्तपुरस्थित तलेजु भवानीलाई नेपालको इष्टदेवीका रुपमा पुज्ने गरिन्छ। वर्षभरि नै तलेजु मन्दिरमा अनेकौं पूजाहरु हुने गर्छन्। गथांमुग: को…

पाखोबाट जंगल बनेको त्यो ठाउँ : एउटा रिसोर्टले बसाएको पाङलाङ बस्ती

न्यूजिल्यान्डका डेविड एलर्डाइस नेपालमा र्‍याफ्टिङ गाइड थिए। त्यतिखेर भोटेकोशी र्‍याफ्टिङका लागि 'मोस्ट डेन्जरस' मानिन्थ्यो। तर, साहसिक खेलहरुमा रुची राख्ने उनी…

सांसद् छक्कबहादुर लामाका छक्कै पार्ने कुरा, 'मन्त्री बनेको पत्तो नपाउँदै देशमा नयाँ व्यवस्था आयो'

साधारण पहिरन। हातमा कालो झोला। छातीमा सांसदको लोगो। सिंहदरबार नजिकैको प्रतीक्षालयमा भेटिए उनी। पर्खाइ हाम्रै थियो। त्यति सामान्य रुपमा भेटिन्छन्…

'जीना यहाँ मरना यहाँ, इसके सिवा जाना कहाँ', 'नेवार मुस्लिम पहिचान' खोजीको कथा

काठमाडौँ: 'जीना यहाँ मरना यहाँ, इसके सिवा जाना कहाँ'   उमेरले ५५ नाघिसकेका ख्वाजा असद शाहले हामीलाई सुनाएको गीत हो यो।…

विचरा चरालाई सकसै सकस!

राजु आचार्य - ‘चराहरू मात्रै होइन वन्यजन्तु पनि सखाब पारे सिकारीले,’ जाजरकोटका संरक्षणकर्मी गोविन्दबहादुर सिंहले गुनासो गरे, ‘कसैले संरक्षणमा पहल…


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

A PHP Error was encountered

Severity: Notice

Message: Undefined variable: footerAd

Filename: pahilopost/footer.php

Line Number: 71