PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

गुरुङ समुदायले यसरी मनाए ल्होछार



गुरुङ समुदायले यसरी मनाए ल्होछार

काठमाडौँ : गुरुङ समुदायले पुस १५ गते तमु ल्होछारका रूपमा मनाए। प्रत्येक वर्ष ल्होछारका अवसरमा आफ्ना मान्यजनबाट आशीर्वाद लिने र शुभकामना आदानप्रदान गरिन्छ।

काठमाडौँ उपत्यकामा रहेका तमुले राजधानीको टुँडिखेलमा समारोहको आयोजना गरी ल्होछार मनाउने गरेका छन्।

 'ल्हो' भन्नाले वर्ष तथा 'छार' भन्नाले नयाँ भन्ने बुझाउँछ। हेर्नुस् राससका केही फोटोहरु-







.

















 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell