PahiloPost

Aug 12, 2026 | २७ साउन २०८३

पुस्तकालयमा आगोले सामाजिक सञ्जालमा लाग्यो चोट



पुस्तकालयमा आगोले सामाजिक सञ्जालमा लाग्यो चोट

काठमाडौँ : त्रिचन्द्र कलेजको बीपी पुस्तकालयमा आइतबार बिहान लगाइएको आगोले सयौँ पुस्तक जलेर खरानी भए। पुस्तकालयमा लगाइएको आगोको धुँवाको मुस्लो काठमाडौँमा धेरै टाढाबाट समेत देखिएको थियो। यो खबर डढेलो जसरी सामाजिक सञ्जालमा पनि फैलिन बेर लागेन। दुःख, चिन्ता, निराशा र आक्रोशपूर्ण प्रतिक्रिया सामाजिक सञ्जालमा देखिएको छ।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell