PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

अस्ट्रेलियामा कार्यरत नेपाली डाक्टरको संगठन



अस्ट्रेलियामा कार्यरत नेपाली डाक्टरको संगठन

अस्ट्रेलिया : अस्ट्रेलियामा कार्यरत नेपाली डाक्टरको संगठन अस्ट्रेलियन नेप्लिज मेडिकल एन्ड डेन्टल डक्टर्स एसोसिएसन गठन भएको छ।

शनिबार गठन भएको कार्यसमिति अध्यक्षमा डा. केशवमणि भट्टराई, उपाध्यक्षमा डा. कुन्दन गिरी र डा. अर्चना प्रधान, महासचिवमा डा. चन्द्रदीपक पोखरेल, सचिवमा डा. कुशराज श्रेष्ठ र कोषाध्यक्षमा डा. अञ्जु पाण्डे चयन भएका छन्।

यसैगरी सिड्नी संयोजकमा डा. प्रवीन पाठक, भिक्टोरिया संयोजकमा डा. बालकृष्ण सुवेदी, क्विन्सल्याण्ड संयोजकमा डा. अतुल धिताल, क्यानबेरा संयोजकमा डा. पवन प्याकुरेल र वेस्टर्न अष्ट्रेलिया संयोजकमा डा. अजित चौरसिया चयन भएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell