PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

उपराष्ट्रपति आफ्नो कार्यकालको अन्तिम भ्रमणका लागि चीन प्रस्थान



उपराष्ट्रपति आफ्नो कार्यकालको अन्तिम भ्रमणका लागि चीन प्रस्थान

काठमाडौँ : एक महिनाभित्र नयाँ राष्ट्रपति र उपराष्ट्रपति चयन गर्नुपर्ने व्यवस्थासहितको नयाँ संविधान जारी भएसँगै आफ्नो कार्यकालको अन्तिम भ्रमणका लागि उपराष्ट्रपति परमानन्द झा म‌ंगलबार चीनतर्फ प्रस्थान गरेका छन्। 

नौ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै युरो एसिया आर्थिक मञ्च २०१५ मा सहभागी हुन उपराष्ट्रपति चीनको सान्सी प्रान्त गएका हुन्। भ्रमणमा उनीसँगै उपराष्ट्रपति कार्यालयकी जीवनप्रभा लामा, निजी सचिव कृष्णचन्द्र झा पनि छन्। उनले चिनियाँ समकक्षीसँग भेटवार्ता समेत गर्ने कार्यक्रम छ। 






@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell