PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

​डेरामा झुण्डिएको अवस्थामा युवक मृत भेटिए



दमक : झापाको दमकमा मङ्गलबार एक युवा मृत भेटिएका छन्।

खोटाङ, छितापोखरी–६ घर भई हाल दमक –११ मा बस्दै आएका २६ वर्षीय गोविन्द कार्की डेरा घरको सिलिङमा झुन्डिएको अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ। 

कार्कीको शव परीक्षण गरी परिवारलाई बुझाएको प्रहरी निरीक्षक भीम सिलवालले बताए। रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell