PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

मोटरसाइकलमा आएकाले लुटे ३ तोलाको सुनको सिक्री



काठमाडौँ : काठमाडौं महानगरपालिका ३४ शंखमुल गणेश मार्ग बस्ने ४६ वर्षीया राधा श्रेष्ठको ३ तोलाको लकेट सहितको सिक्री लुटपाट भएको छ।
अल्फाबेट नखुलेको ३८९७ नम्बरको मोटरसाइकलमा आएका २ जना अपरिचित व्यक्तिहरुले बिहीबार घाँटीमा लगाएको उक्त सिक्री लुटपाट गरेका थिए।

फरार लुटेराहरुको खोजतलास गर्नका साथै प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell