PahiloPost

Apr 23, 2024 | ११ बैशाख २०८१

इन्डोनेसियामा ६.९ म्याग्निच्युडको भूकम्प



इन्डोनेसियामा ६.९ म्याग्निच्युडको भूकम्प

इन्डोनेसियामा बिहीबार राति ६.९ म्याग्निच्युडको भूकम्प गएको युएसजिएसले जनाएको छ। उत्तरी इन्डोनेसियाको सोरोङमा केन्द्र बनाई भूकम्प गएको हो। 

इन्डोनेसिया धेरै भूकम्प गइरहने क्षेत्रमा पर्छ। भूकम्पका कारण सुनामी अलर्ट भने जारी गरिएको छैन। 

नेपाली समय अनुसार राति ९ बजेर ३८ मिनेटमा भूकम्प गएको हो।  

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell