PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

सरकारले स्पष्ट खाका लिएर आए वार्तामा बस्न तयार : ठाकुर



पथरी : तराई–मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले सरकार स्पष्ट खाका लिएर आए आफूहरु वार्तामा बस्न तयार रहेको बताएका छन्। 

विराटनगरमा आज पत्रकारसँग कुरा गर्दै नेता ठाकुरले सरकारले परिचालन गरेका सेना फिर्ता, आन्दोलनमा घाइते तथा मृतकलाई उपचार तथा क्षतिपूर्ति, प्रहरी दमन बन्द, सरकारसँग गरिएको आठबुँदे र २२ बुँदे सम्झौता कार्यान्वयन गरिनुपर्ने बताए। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell