PahiloPost

Dec 10, 2019 | २४ मंसिर २०७६

सातदोबाटोमा तेक्वान्दो ट्रेनिङ सेन्टरको उद्घाटन



सातदोबाटोमा तेक्वान्दो ट्रेनिङ सेन्टरको उद्घाटन

काठमाडौंः नेपाल तेक्वान्दो महासंघ (डब्लुटी) रिजनल ट्रेनिङ सेन्टरको सोमबार उद्घाटन गरिएको छ।

राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव रमेशकुमार सिलवाल र महासंघका अध्यक्ष चोङ वो चोइले सातदोबाटोमा एक कार्यक्रमबीच सेन्टरको उद्घाटन गरेका हुन्।

सो अवसरमा नेपाल तेक्वान्दो संघका उपाध्यक्ष रहेका प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाललाई सम्मान गरिएको थियो।



सातदोबाटोमा तेक्वान्दो ट्रेनिङ सेन्टरको उद्घाटन को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tag हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell