PahiloPost

Oct 21, 2019 | ४ कात्तिक २०७६


अनलाइनमा मायालु बोलाउँदै आए भरत सिटौला



अनलाइनमा मायालु बोलाउँदै आए भरत सिटौला

गायक भरत सिटौलाको नयाँ गीत सार्वजनिक भएको छ। ‘आउँदै गर मायालु अनलाइनमा’ बोलको म्युजिक भिडियो युट्युबमा रिलिज भएको हो।

गीतमा स्वर, शब्द र संगीत सबै सिटौलाकै रहेको छ भने गीतको संयोजन शैलेन्द्र प्रधानले गरेका हुन्।

भिडियोलाई फराज अर्पणले निर्देशन गरेका हुन् जसमा भरतसँगै उषा उप्रेती फिचर्ड छिन्। भिडियो सम्पादन सतिज श्रेष्ठले गरेका हुन्।

 



अनलाइनमा मायालु बोलाउँदै आए भरत सिटौला को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tag हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell