PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

विवेकशील नेपाली दलको अध्यक्षमा मिलन पाण्डे निर्वाचित



विवेकशील नेपाली दलको अध्यक्षमा मिलन पाण्डे निर्वाचित

काठमाडौं :  विवेकशील नेपाली दलको अध्यक्षमा मिलन पाण्डे निर्वाचित भएका छन्। अध्यक्षका प्रत्यासी शिव थापालाई पराजित गर्दै पाण्डे निर्वाचित भएका हुन्।

पाण्डेको पक्षमा ५८ प्रतिशत मत खसेको थियो। झण्डै ५ प्रतिशत मत नो भोटमा खसेको थियो।

मंगलबारदेखि जनकपुरमा सुरु भएको विवेकशीलको राष्ट्रिय सम्मेलनबाट पार्टीको महासचिवमा निर्देश सिलवाल र नीति सचिवमा सञ्जिव भट्टराई निर्वाचित भएका छन्।

अनलाइन मार्फत विदेशमा रहेका सदस्हयहरुलाई पनि मतदान गर्ने व्यवस्था मिलाइएको थियो। उपाध्यक्ष, व्यवस्थापन सचिव र कोषध्यक्षको चुनाव भोलि हुने पाण्डेले जानकारी दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell