PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

ने क पा सचिवालय बैठक बालुवाटारमा जारी



पहिलोपोस्ट

ने क पा सचिवालय बैठक बालुवाटारमा जारी

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी ‌(ने क पा)को सचिवालय बैठक सुरु भएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले पाँच बजे बोलाएको आकस्मिक मन्त्रिपरिषद्को बैठकलाई पछाडि सारेर सचिवालय बैठक सुरु गरेका हुन्।

ने क पाको सचिवालयको बैठक बालुवाटारमा सुरु भएको प्रधानमन्त्रीका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए।

मन्त्री परिषद् बैठक साढे ६ बजेलाई सारिएको बालुवाटार स्रोतले जनाएको छ। शनिवार बसेको सचिवालय बैठकपछि आज आगामी उपनिर्वाचनका उम्मेद्वार तय गर्ने ने क पाका प्रवक्ता नारायणकाजी श्रेष्ठले बताएका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell