PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

साढे ३ लाखको बाइकमा देखिए ज्याकी श्राफ



साढे ३ लाखको बाइकमा देखिए ज्याकी श्राफ
फोटो : freepressjournal.in ।

मुम्बई : बलिउडका चर्चित अभिनेता ज्याकी श्राफ मुम्बईको सडकमा 'रोयल इनफिल्ड कन्टिनेन्टल' बाइक कुदाउँदै गरेको देखिएका छन्। उनी ३ लाख ३० हजार भारतीय रुपैयाँ पर्ने ६४८ सिसीको रोयल इनफिल्ड बाइकको साथमा देखिएका हुन्

पछिल्लो समय ज्याकी श्राफ प्रभास र श्रद्धा कपूर स्टारर फिल्म 'साहो' र सञ्जय दत्त अभिनित फिल्म 'प्रस्थानम'मा देखिएका थिए।

हाल उनी आगामी इदको अवसरमा रिलिज गरिने भनिएको फिल्म 'राधे - योर मोस्ट वान्टेड भाई'को सुटिङमा व्यस्त छन्। फिल्मलाई प्रभु देवाले निर्देशन गर्दैछन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell