PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

विप्लव समूहका मेचीनगर इन्चार्ज पक्राउ



विप्लव समूहका मेचीनगर इन्चार्ज पक्राउ

काठमाडौं : नेत्रविक्रम चन्द 'विप्लव' नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका मेचीनगर इन्चार्ज पक्राउ गरेका छन्। महानगरीय अपराध अनुसन्धान महाशाखाको टोलीले शुक्रवार बेलुका झापा शिवसताक्षी नगरपालिका घर भएका यामकुमार गिरीलाई नियन्त्रणमा लिएको हो।

गत भदौ २३ गते झापा विर्तामोडस्थित सहरा नेपाल बचत तथा ऋण सहकारीको भवनमा विस्फोट गराइ फरार रहेको अभियोगमा उनलाई नियन्त्रणमा लिएको महाशाखाका एसपी सुशिल सिंह राठौरले जानकारी दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell