PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

मंसिरे मौसम : पानी परेपछि झनै चिसियो काठमाडौं, यस्तो देखियो सडक यात्रा 

मंसिरे मौसम : पानी परेपछि झनै चिसियो काठमाडौं, यस्तो देखियो सडक यात्रा 


काठमाडौं : मंसिरको अन्तिम साताको मौसम, अझ सिमसिमे पानी। यसले काठमाडौंको मौसम थप चिसिएको छ। न्यानो कपडा र छाता साथमा लिएर आफ्नो गन्तव्यमा जाँदै गरेका यात्रीहरु सडकमा देखिन्छन्। पानी परेपछि देखिएको सडक दृश्य: 



ट्रेन्डिङ पोस्ट

Ncell