PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

इरान अमेरिका तनाव : जापानी प्रधानमन्त्री मध्यपूर्व जाने



इरान अमेरिका तनाव : जापानी प्रधानमन्त्री मध्यपूर्व जाने
फोटो : Abir Sultan/Reuters

जापानका प्रधानमन्त्री सिन्जो आबेको मध्यपूर्व भ्रमणमा जाने भएका छन्। 

मध्यपूर्वमा अमेरिका र इरानबीच जारी संघर्षका कारण आबेको भ्रमण रद्द भएको बताइएको थियो। तर एनएचकेले भने आबे निर्धारित मितिमा नै मध्यपूर्वी राष्ट्रहरुको भ्रमणमा जाने बताएको हो। 

अमेरिका र इरानकाबीचको तनाव उत्कर्षमा पुगेकाले त्यसलाई न्युनिकरणका लागि सहयोग गर्ने उद्धेश्यका साथ आबे मध्यपूर्व जाने योजना बनेको बताइएको छ। आबे आगामी आइतबारदेखि मध्यपूर्वका साउदी अरब, युएई., ओमनलगायतका देशको भ्रमण गर्ने योजनामा छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell