PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

महरा अब संसद बैठकमा भाग लिन पाउने, आज भने सहभागी नहुने



महरा अब संसद बैठकमा भाग लिन पाउने, आज भने सहभागी नहुने

काठमाडौं : पूर्व सभामुख कृष्णबहादुर महरा अब प्रतिनिधि सभामा भाग लिन पाउने भएका छन्।

महराले सफाइ पाएको जानकारी संसद्लाई अदालतले गराएसँगै उनी प्रतिनिधि सभाको बैठकमा सहभागी हुन पाउने भएका हुन्।

अदालतको पत्र मंगलबार सचिवालयमा प्राप्त भएको सचिवालयले जनाएको छ।

योसँगै उनले सांसदको तलब तथा सेवा सुविधा पनि पाउने छन्।

महरालाइ बलात्कारको मुद्दा लागेपछि उनको सेवा सुविधा रोकिएको थियो। महरा सोमवारमात्र डिल्लीबजार कारागारबाट छुटेका हुन्।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell