PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

प्रधानमन्त्री ओलीको ‘भिजन टु एक्सन’ पुस्तक सार्वजनिक



प्रधानमन्त्री ओलीको ‘भिजन टु एक्सन’ पुस्तक सार्वजनिक

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीको ‘भिजन टु एक्सन’ पुस्तक सार्वजनिक भएको छ। शनिवार एक कार्यक्रमका बीच राष्ट्रकवि माधवप्रसाद घिमिरे र सताब्दी पुरुष सत्यमोहन जोशीले पुस्तक सार्वजनिक गरेका हुन्।

आफ्नो ६९ औं जन्मदिनको अवसर पारेर प्रधानमन्त्री ओलीले पुस्तक सार्वजनिक गरेका हुन्। विमोचन कार्यक्रममा ओलीका बुवा पनि उपस्थित थिए। पुस्तकमा प्रधानमन्त्री ओलीले विकास र समृद्धिका विषयमा गरेका सम्बोधनहरु समावेश छन्। २४० पृष्ठ रहेको पुस्तक रत्न पुस्तक भण्डारले प्रकाशन गरेको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell