PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

तस्विरमा अंपुन चक्रवातको गति र क्षति

तस्विरमा अंपुन चक्रवातको गति र क्षति


बंगालको खाडीमा विकसित भएको चक्रवात अंपुन हाल बंगलादेश र भारतको पश्चिम बंगाल र ओडिशामा सक्रिय रहेको छ। चक्रवातका कारण यस क्षेत्रमा रहेका लाखौं मानिस विस्थापित भएका छन्। हावाहुरी र चट्याङका कारण रुखहरु ढलेका छन् भने कयौं सडकहरु अवरुद्ध भएका छन्। 

प्रभावित क्षेत्रका मानिसलाई बस्नका लागि अस्थायी शिविरमा सिरिएको छ। तर एकै स्थानमा हजारौं मानिसलाई राख्दा कोरोना भाइरसको संक्रमण फैलिन सक्ने खतरा बढेको अधिकारीहरुले बताएका छन्। 

हाल चक्रवातको गति कम हुँदै गएको छ। तर, केही दिनसम्म यस चक्रवातको प्रभाव रहिरहनेछ। 

सिएनएनमा प्रकाशित अंपुन चक्रवातले पारेको तस्विरहरु 



ट्रेन्डिङ पोस्ट

Ncell