PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

पाकिस्तानमा विमान दुर्घटना, लाहौरबाट कराचीसम्मको यात्रामा थिए करिब ९० यात्रु



पाकिस्तानमा विमान दुर्घटना, लाहौरबाट कराचीसम्मको यात्रामा थिए करिब ९० यात्रु

पाकिस्तानको कचारीमा विमान दुर्घटना भएको छ। आन्तिरक उडान गरिरहेको पाकिस्तान इन्टरनेश्नल एयरलाइन्सको  ए- ३२० एयरबस लाहौरबाट उडेको विमान कराचीको आवसीय क्षेत्रमा दुर्घटना भएको बताइएको छ। कराची विमानस्थल नजिकै रहेको मोडल कोलोनीमा विमान ठोक्किएको बताइएको छ।

उक्त विमानमा ९० जनाभन्दा बढी यात्रु रहेको स्थानीय संचार माध्यमले जनाएका छन्।

हाल दुर्घटना भएको स्थानमा उद्धारको काम भइरहेको छ।

 
 
 
 
 
 
 
 
 
 
 
 
 
 

BREAKING: PIA aircraft crashes in Model Colony near Jinnah international airport Karachi. #DawnToday

A post shared by Dawn Today (@dawn.today) on



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell