PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

सलमान खानसँग फिल्म 'रेडी' मा देखिएका मोहित बघेलको मृत्यु



सलमान खानसँग फिल्म 'रेडी' मा देखिएका मोहित बघेलको मृत्यु
फोटो : THE INDIAN EXPRESS

भारतीय अभिनेता मोहित बघेलको २७ वर्षको उमेरमा मृत्यु भएको छ। सलमान खानसँग फिल्म 'रेडी' मा काम गरि चर्चामा आएका बघेलको मृत्यु क्यान्सरका कारण भएको द इन्डियन एक्सप्रेसले जनाएको छ।

बलिउडकर्मीहरुले बघेलको मृत्युप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन्। पछिल्लोपटक उनले जबरिया जोडीमा काम गरेका थिए।   



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell