PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

कोरोनाको कहरबीच यसरी मनाइयो ईद उल फित्र

कोरोनाको कहरबीच यसरी मनाइयो ईद उल फित्र


नेपालमा आज इस्लाम धर्मावलम्बीहरुले ईद उल फित्र मनाउँदैछन्। आइतबार ईद मनाउने भनिएपनि शनिवार राति चन्द्रमा नदेखिएछि ईद एक दिन पछि सारिएको थियो।

केही देशमा आज ईद मनाइदैछ भने केहीमा आइतबार नै ईद मनाइयो। कोरोना भाइरसको प्रभावका कारण यसपटक पहिला जस्तै मक्का मस्जिदमा भेला भएर ईद मनाउनेको संख्या निकै कम रह्यो। धेरैले घरबाट नै नमाज पढे।

पाकिस्तान, इन्डोनेसिया,बंगलादेशमा भने कोरोनाको कहरबीच नै मस्जिदमा धेरै संख्यामा मानिस भेला भएर नमाज पढे।

अलजजिराडनमा  प्रकाशित भएका तस्विरहरु



ट्रेन्डिङ पोस्ट

Ncell