PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

रुकुम पश्चिम घटना : न्याय माग्दै माइतीघरमा प्रदर्शन

रुकुम पश्चिम घटना : न्याय माग्दै माइतीघरमा प्रदर्शन


काठमाडौं : रुकुम पश्चिममा दलित युवाहरुको हत्या भएको विरोधमा संयुक्त राजनीतिक दलित संघर्ष समितिले विरोध प्रदर्शन गरेको छ। माइतीघरमा शान्तिपूर्वक भेला भएका प्रदर्शनकारीहरुले केही बेर नारा लगाएर विरोध गरेका थिए।

घटना मृत्यु भएकाहरुले न्याय पाउनुपर्ने माग गर्दै उनीहरुले उत्पिडित दलित समुदाय एकै ठाउँमा आउनपर्ने र जातिय भेदभाव अन्त्य हुनुपर्ने बताएका थिए।



ट्रेन्डिङ पोस्ट

Ncell