PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

कोभिड हिरोजहरुका लागि सोनाक्षीको ट्रिब्युट



कोभिड हिरोजहरुका लागि सोनाक्षीको ट्रिब्युट
PHOTO : DNA INDIA

बलिउड अभिनेत्री सोनाक्षी सिन्हाले कोरोना भाइरसविरुद्ध अग्रपंक्तिमा रहेर काम गरिरहेकाहरुको नाममा कविता लेखेकी छिन्। इन्स्टाग्राम अकाउन्टमा भिडियो कविता पोस्ट गर्दै सोनाक्षीले 'कोभिड हिरो' हरुको संघर्षको कथा सुनाएकी छिन्।

कविता मार्फत उनले चिकित्सक,नर्स, स्वास्थ्यकर्मी, प्रहरी लगायता अग्रपंक्तिमा रहेकाहरुलाई धन्यवाद दिएकी छिन्। यस्तै उनले अलपत्र परेकाहरुलाई खाना खुवाउने, सहयोग गर्ने व्यक्तिहरुलाई समेत धन्यवाद दिएकी छिन्।  

सोनाक्षीले लेखेकी छिन्,'जब कोरोना पराजित भएको कुरा चल्नेछ तब कोभिड हिरोजहरुको नाम याद राखिनेछ। यो  मेरो तर्फबाट कोभिड हिरोजहरुलाई ट्रिब्युट हो।'

 

 
 
 
 
 
 
 
 
 
 
 
 
 
 

A small tribute from me to our corona warriors for the @redfmindia #RiseIndiaAwards.

A post shared by Sonakshi Sinha (@aslisona) on



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell