PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

वीर अगाडि यस्तो बेहाल

वीर अगाडि यस्तो बेहाल


देशकै प्रमुख अस्पताल हो वीर। यहाँ बिरामीको चाप उस्तै हुन्छ। तर, पानी पर्दा वीर अस्पतालकै मुल गेट अगाडि पानी जमेर ताल बन्छ।

जसले गर्दा वीरभित्र जान मुश्किल हुन्छ। सामान्य मानिसलाई त ओहोरदोहोर गर्न सास्ती हुन्छ भने बिरामीलाई कति गाह्रो होला?

देशकै प्रमुख अस्पताल व्यवस्थापनले यस्तो बेहाल हेर्नुपर्थ्यो होला नि! फोटोमा शुक्रवार वीर अगाडि देखिएको दृश्य:  



ट्रेन्डिङ पोस्ट

Ncell