PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

पछिल्लो २४ घण्टामा ७० जनामा मात्र कोरोना संक्रमण पुष्टि



पछिल्लो २४ घण्टामा ७० जनामा मात्र कोरोना संक्रमण पुष्टि

काठमाडौं : पछिल्लो २४ घण्टामा नेपालमा थप ७० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। २५ प्रयोगशालमा ३ हजार ६ सय ४८ जनाको २४ घण्टामा पीसीआर गर्दा ७० जना संक्रमित भेटिएका हुन्।

स्वास्थ्य मन्त्रालयको प्रेस ब्रिफिङमा प्रवक्ता डा जागेश्वर गौतमले ७० जनामा मात्रै कोरोना भाइरस संक्रमित भेटिएको जानकारी दिए।

४ सय ३१ जना शनिवार डिस्चार्ज भएका छन्। यो सँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या १६ हजार ७ सय १९ पुगेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell