PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

चीनमा विदेशबाट आएका ७ जनामा देखियो कोरोना संक्रमण



चीनमा विदेशबाट आएका ७ जनामा देखियो कोरोना संक्रमण
Photo : CGTN

चीनमा थप सातजनामा कोरोना संक्रमण देखिएको छ। नयाँ संक्रमितहरु सबै विदेशबाट आएको जनाइएको छ। उनीहरुलाई स्थानीय संक्रमण नभएको अधिकारीहरुले बताएका छन्।

पछिल्लो समय चीनमा फेरि कोरोना संक्रमितहरु देखिन थालेका छन्। केही हप्ताअघि मात्रै बेइजिङ लगायत अन्य शहरमा कोरोना संक्रमितहरुको पहिचान भएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell