PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

कसौटी जिन्दगीका 'अनुराग' कोरोना भाइरसबाट संक्रमित



कसौटी जिन्दगीका 'अनुराग' कोरोना भाइरसबाट संक्रमित

हिन्दी सिरियल कसौटी जिन्दगीका लिड एक्टर पार्थ समथान कोरोना भाइरसबाट संक्रमित भएका छन्।

उनले आफ्नो इन्स्टाग्राम अकाउन्टबाट आफूमा भाइरस पोजेटिभ देखिएको बताएका हुन्। कसौटी जिन्दगीमा उनी अनुराग बासुको भूमिकामा निर्वाह गर्दै आइरहेका छन्।

आफूमा संक्रमण देखिएको पुष्टि भएसँगै उनले केहीदिनयता आफूसँग सम्पर्कमा आएका व्यक्तिहरुलाई कोरोना परीक्षण गराउन आग्रह गरेका छन्।

हाल उनी सेल्फ क्वारेन्टाइनमा छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell