PahiloPost

Mar 28, 2024 | १५ चैत्र २०८०

नौ महिनापछि कक्षाकोठामा फर्किए वुहानका विद्यार्थीहरु

नौ महिनापछि कक्षाकोठामा फर्किए वुहानका विद्यार्थीहरु


कोभिड-१९ को आउटब्रेक इपिसेन्टरको रुपमा लिइँदै आएको चीनको हुवेइ प्रान्तको बुहानका विद्यार्थीहरु ९ महिनापछि कक्षाकोठामा फर्किएका छन्। हुवेइको सुइक्वहु नं १ मिडल स्कलु हुवानका विद्यार्थीहरु कक्षाकोठमा पहिलोपटक प्रवेश गरे।

वुहानमा कोभिड-१९ का कारण बन्द भएका मिडल स्कुलका कक्षाहरु आज देखि सुरु भएका छन्।

तस्विर: चाइना डेली



ट्रेन्डिङ पोस्ट

Ncell