PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

'हु तु तु' फिल्म निर्माणको घोषणा, अभिनेत्री चयन हुन बांकी



'हु तु तु' फिल्म निर्माणको घोषणा, अभिनेत्री चयन हुन बांकी

सन्तोष सेन ठकुरीले नयाँ फिल्म निर्माणको घोषणा गरेका छन्। कोरोना संक्रमणका कारण बन्द रहेको फिल्म क्षेत्रमालाई पुरानै लयमा फर्काउने उद्देश्य सहित उनले 'हु तु तु ' फिल्मको घोषणा गरेका हुन्।

फिल्ममा हरिवंश आचार्य, राजाराम पौडेल,मउत्स्हे गुरुङका साथै प्रदीप खड्का,पल शाह, नाजीर हुसेन,सलोन बस्नेत लगायतका कलाकारको अभिनय रहने ठकुरीले बताएका छन्।

कमेडी जनरामा निर्माण हुने फिल्ममा अभिनेत्रीको चयन भने भएको छैन। चाँडैले अभिनेत्री सहित अन्य कलाकारहरु छनौट गरिने फिल्म निर्माण टिमले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell