PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

कोभिड-१९ : थप ६३८ जनामा संक्रमण पुष्टि, चार जनाको मृत्यु



कोभिड-१९ : थप ६३८ जनामा संक्रमण पुष्टि, चार जनाको मृत्यु

काठमाडौं : पछिल्लो २४ घण्टामा थप ६३८ जनामा कोभिड १९ संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता डा जागेश्वर गौतमले १० हजार ४ सय ६२ जनाको पीसीआर गर्दा ६ सय ३८ जनामा संक्रमण देखिएको जनाए।

हालसम्म ७ हजार २ सय १ संक्रिय संक्रमित छन्। । आज १ सय ७१ जना डिस्चार्ज भएका छन्। १६ हजार ६ सय ६४ जना हालसम्म डिस्चार्ज भएको मन्त्रालयले जनाएको छ। आज ४ मृतक केस थपिएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell