PahiloPost

Apr 18, 2024 | ६ बैशाख २०८१

कोभिड-१९ : थप ४८४ जनामा संक्रमण पुष्टि, ८ जनाको मृत्यु



कोभिड-१९ : थप ४८४ जनामा संक्रमण पुष्टि, ८ जनाको मृत्यु

काठमाडौं : पछिल्लो २४ घण्टामा थप ४८४ जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ।

मंगलवार १० हजार ४८१ जनालाई गरिएको पीसीआर परीक्षणमा ४ सय ८४ जनामा पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतलमले जानकारी दिए।

२४ हजार ४३२ जम्मा संक्रमित संख्या छ। मंगलवार मन्त्रालयले ८ जनाको मृत्यु भएको जनाएको छ। हालसम्मकै धेरै संक्रमितको एकैदिन मृत्यु भएको हो।

७ हजार ६ सय १३ संक्रिय संक्रमित छन्। ६४ जना मंगलवार डिस्चार्ज भएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell