PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

सोह्र श्राद्धको समापन, यस्तो देखियो पशुपतिमा

सोह्र श्राद्धको समापन, यस्तो देखियो पशुपतिमा


काठमाडौं : सोह्र श्राद्धको अन्तिम दिन बिहीवार दिवंगत पितृका नाममा तर्पण, सिदादान र पिण्डदान गरी समापन गरिँदैछ।

पितृलाई तर्पण दिन पशुपतिनाथ मन्दिरमा बिहानैबाट भक्तजन आइपुगेका थिए।

प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि शुरु भएको सोह्र श्राद्ध पितृ पक्ष आश्विन कृष्ण आमावास्याका दिन अपराह्नकालमा पिण्डदान गरी समापन गरिन्छ।

यस वर्ष भदौ १७ गतेदेखि शुरु भएको थियो। कोरोना संक्रमण महामारीका कारण यसपटक सामाजिक दुरी कायम गर्दै तर्पण पूजा गरिएको थियो।



ट्रेन्डिङ पोस्ट

Ncell