PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

अस्ट्रेलियाको तस्मनियामा ९० बढी ह्वेल मरे



अस्ट्रेलियाको तस्मनियामा ९० बढी ह्वेल मरे

अस्ट्रेलियाको तस्मानियामा ९० भन्दा बढी ह्वेल मरेको छ। उक्त आइल्यान्डमा थप ह्वेलको मरेको हुनसक्ने अनुमान गरिएको छ। अस्ट्रेलियन उद्धारकर्ताहरुले करिब २७० ह्वेलमध्ये २५ ह्वेललाई बचाउन सफल भएको बीबीसीले उल्लेख गरेको छ।   

तसमानियाको पूर्वी तटीय क्षेत्रमा पाइलट ह्वेलहरु देखिएका थिए। ह्वेलहरु कसरी त्यहाँसम्म आइपुगे भन्ने प्रस्ट हुन सकेको छैन। ह्वेलको उद्धारका लागि ४० जनाको टोली परिचालन गरिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell