PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

कोलकातामा दुर्गाको अनेक रुप : डाक्टर बनेर कोरोनाको बधदेखि आप्रवासी महिलासम्म

कोलकातामा दुर्गाको अनेक रुप : डाक्टर बनेर कोरोनाको बधदेखि आप्रवासी महिलासम्म


भारतको कोलकातामा अहिले दुर्गा पूजाको रौनक छ। नवरात्रभर भारतको कोलकातामा ठूलठूला पंडाल बनाएर देवी दुर्गाको पूजा गर्ने गरिन्छ। हजारौंको भीड हुने पंडालहरु यसपटक कोरोना भाइरसको संक्रमणका कारण सुनसान छन्। पंडालहरु बनाएर दुर्गाका विभिन्न आकृतिहरु प्रदर्शन गरिएका छन्। तर पंडालहरुमा सर्वसाधरणलाई प्रवेश निषेध गरिएको छ।

पंडालहरुमा यसपटक कोराना भाइरससँग सम्बन्धित कलाकृति देख्न पाइएको छ। डाक्टर रुपी दुर्गाले कोरोना भाइरस रुपी महिषासुरुको बध गरेको मूर्तिको चर्चा अहिले भारत भर भइरहेको छ। यस्तै, आप्रवासी महिलाहरुको सम्मानमा बनाइएको मूर्तिले समेत चर्चा पाएको छ।

Photo : The Indian Express / NDTV

 

 



ट्रेन्डिङ पोस्ट

Ncell