PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

रसिया र इरानसँगै अमेरिकी मतदाताहरुको सूचना छ : एफबीआइ



रसिया र इरानसँगै अमेरिकी मतदाताहरुको सूचना छ : एफबीआइ
Photo : Mario Tama / Getty Images

अमेरिकी राष्ट्रिय सुरक्षा एजेन्सीले इरानले डेमोक्रेटिक मतदाताहरुलाई धम्कीपूर्ण इमेल पठाएको दाबी गरेका छन्।

न्यान्सल इन्टेलेजेन्स डायरेक्टर जोन र्‍याटक्लिफले प्राउड ब्वाइज नाम गरेको समूहले इमेल पठाएको बताएका छन्। राष्ट्रपति डोनाल्ड ट्रम्पको छवी बिगार्न र मतदाताहरुलाई प्रभावित पार्न इमेलको सहायता लिइएको हो।  

यस्तै, उनले इरान र रसियासँग अमेरिकी मतदाताहरुको सूचना रहेको समेत दाबी गरेका छन्। तर रसियाबाट भने निर्वाचन प्रभावित पार्न कुनै प्रयास हालसम्म नभएको उनले बताए।

अमेरिकी राष्ट्रपति निर्वाचन हुन १३ दिन बांकी रहँदा सुरक्षा अधिकारीहरुले यस्तो खुलासा गरेका हुन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell