PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

फिलिपिन्समा आँधीका कारण हजारौं मानिस विस्थापित



फिलिपिन्समा आँधीका कारण हजारौं मानिस विस्थापित
Photo : AFP

फिलिपिन्समा आँधीका कारण हजारौं मानिस विस्थापित भएका छन्। आँधीका कारण धेरै घरहरुमा क्षति पुग्नुका सँगै बाढी र पहिरो पनि गएको अलजजिराले उल्लेख गरेको छ।

मोलाभे नाम दिइएको आँधी १८० किलोमिटर प्रति घण्टाको गतिमा आएको अधिकारीहरुले बताएका छन्।

आँधीका कारण २५ हजार मानिस विस्थापित भएका छन्। करिब २० हजार मानिस हाल विद्यालय र अस्थायी शिविरमा छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell