PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

लकडाउन र निषेधाज्ञापछि नारायणहिटीमा चहलपहल

लकडाउन र निषेधाज्ञापछि नारायणहिटीमा चहलपहल


काठमाडौं : कोरोना भाइरस संक्रमण रोकथामका लागि गत चैत ११ गतेबाट भएको लकडाउनसँगै बन्द भएको नारायणहिटी संग्रहालय खुलेको छ। संग्रहालय अवलोकनका लागि फट्टफुट्ट सर्वसाधारण आउन थालेका छन्।

स्वास्थ्य मापदण्ड पालना गर्दै संग्रहालय खुला गरिएको त्यहाँको प्रशासनले जनाएको छ। शनिवारबाट तत्कालीन राजा वीरेन्द्र शाहको निजी आवासगृह श्रीसदन सर्वसाधारणका लागि खुला गरिएको थियो।



ट्रेन्डिङ पोस्ट

Ncell