PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

कविता महोत्सवका लागि छानियो ३० कविका कविता



कविता महोत्सवका लागि छानियो ३० कविका कविता
File Photo : Nepal Academy

काठमाडौं : नेपाल प्रज्ञा प्रतिष्ठानले यही मंसिर २९ गते आयोजना हुने राष्ट्रिय कविता महोत्सवका लागि ३० कविका कविता छनोट गरेको छ।

देशभरबाट प्राप्त ५०२ कवितामध्ये छनोट समितिको पहिलो चरणको मूल्याङ्कनका आधारमा ती कविता छानिएको प्रतिष्ठानका सदस्य सचिव प्रा जगतप्रसाद उपाध्यायले जानकारी दिए।

प्रतियोगितामा वाचनका लागि १० प्राप्ताङ्क तय गरिएको छ। हरेक वर्ष असार ९ गते हुँदै आएको प्रतियोगिता कोभिड १९ का कारण ढिला आयोजना गरिएको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell