PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

कोरोना अपडेट : थपिए ४०९ जना संक्रमित, ६ जनाको मृत्यु



कोरोना अपडेट : थपिए ४०९ जना संक्रमित, ६ जनाको मृत्यु

काठमाडौं : पछिल्लो २४ घण्टामा ४०९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यस्तै, ४९५ जना कोभिड १९ बाट संक्रमण मुक्त भएका छन्।

स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म देशभर २ लाख ६३ लाख १९३ जनामा संक्रमण पुष्टि भइसकेको छ।

बुधवार थप ६ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ। देशभर १ हजार ८९९ जनाको हालसम्म कोरोना संक्रमणका कारण मृत्यु भइसकेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell