PahiloPost

Apr 23, 2024 | ११ बैशाख २०८१

३२२ जनामा कोरोना संक्रमण पुष्टि, ६ जनाको मृत्यु



३२२ जनामा कोरोना संक्रमण पुष्टि, ६ जनाको मृत्यु
File Photo

काठमाडौं :  पछिल्लो २४ घण्टामा ३२२ जनामा कोरोना संक्रमण देखिएको छ। ३७४ जना संक्रमण मुक्त भएका छन्। अहिले देशभर २ लाख ६७ हजार ६४४ जनामा कोभिड १९ संक्रमण पुष्टि भइसकेको छ भने ३ हजार ८६१ जना सक्रिय संक्रमित रहेका छन्।

बेलायतबाट नेपाल फर्किएका तीन जनामा समेत कोभिड-१९ भाइरसको नयाँ स्ट्रेन देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

आज ६ जना संक्रमितको मृत्यु भएको छ। यससँगै देशभर कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १ हजार ९६५ पुगेको छ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell