PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

मनाङको जंगलमा यसरी लाग्यो आगो



मनाङको जंगलमा यसरी लाग्यो आगो
फोटोहरु : रासस

मङ्गलबार बेलुकीदेखि मनाङ नासो गाउँपालिका वडा नं ५, ६ र ७ को जङ्गलमा आगलागी भएको थियो। आगोले जङ्गल सखाप बनाएको छ भने बुधबार वडा ५ को बस्ती नजिक आगो आएपछि सशस्त्र प्रहरी बलको सहायताले बस्ती नजिकको आगो नियन्त्रण लिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell