PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

थप १३० जनामा संक्रमण पुष्टि, ७ जनाको मृत्यु



थप १३० जनामा संक्रमण पुष्टि, ७ जनाको मृत्यु

काठमाडौं : थप १३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यससँगै देशभर संक्रमितको संख्या २ लाख ७२ हजार ५५ पुगेको छ।

आज कोरोना संक्रमणका कारण ७ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। देशभर कोरोनाका कारण मृतकको संख्या २ हजार ४५ पुगेको छ।

हाल देशभर १ हजार ७४४ सक्रिय कोरोना संक्रमित रहेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell