PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

ड्रग्स मुद्दामा अभिनेता एजाज खान पक्राउ



ड्रग्स मुद्दामा अभिनेता एजाज खान पक्राउ
Photo : ANI

बलिउड अभिनेता तथा एजाज खान लागू औषध मुद्दामा पकाउ परेका छन्।

उनलाई नार्कोटिक्स कन्ट्रोल ब्युरो (एनसीबी) ले बोलाएर ड्रग्स केसको विषयमा सोधपुछ गरेको थियो। लगातार ८ घण्टाको लामो सोधपुछपछि उनलाई एनसीबीले पक्राउ गरेको हो।

इंडिया टुडेको एउटा रिपोर्ट अनुसार लागू औषध तस्कारमा लागेका साहब बटाटा पक्राउ परेको बेला एजाजको नाम ड्रग्स अनुसन्धानमा मुछिएको थियो। यसअघि उनी सन् २०१८ मा पनि लागूपदार्थको केसमा पक्राउ परेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell