PahiloPost

Mar 28, 2024 | १५ चैत्र २०८०

थप १७९ जनामा देखियो कोरोना संक्रमण



थप १७९ जनामा देखियो कोरोना संक्रमण

काठमाडौं : देशभर थप १७९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यससँगै नेपालमा कूल कोरोना संक्रमितको संख्या २ लाख ७७ हजार ३४० पुगेको छ।

हाल १ हजार ६४७ जना सक्रिय कोरोना संक्रमित देशभर रहेका छन्। आज प्रदेश १ मा ८ जना, प्रदेश २ मा २ जना, वाग्मती प्रदेशमा ११९ जना, गण्डकीमा २७ जना, लुम्बिनीमा ११ जना र सुदूरपश्चिममा १२ जनामा संक्रमण देखिएको हो।

कोरोना संक्रमणका कारण ३ हजार ३१ जनाको मृत्यु भइसकेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell