PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

इन्डोनेसिया र इस्ट टिमोरमा बाढी : ७१ जनाको मृत्यु



इन्डोनेसिया र इस्ट टिमोरमा बाढी :  ७१ जनाको मृत्यु
Photo : EPA

इन्डोनेसिया र इस्ट टिमोरमा बाढीका कारण ७१ जनाको मृत्यु भएको छ। बाढीमा ४० भन्दा मानिस हराइरहेका छन्।

मृतकको संख्या थप बढ्ने सक्ने अधिकारीहरुले बताएका छन्।

इन्डोनेसियाको विपत् व्यवस्थापन विभागका प्रवक्ता अत्याधिक वर्षसँगै मौसममा खराबीका कारण अवस्था थप बिग्रन सक्ने बताइएको छ।

विभागले बाढीका कारण घर भत्किँदा मानिस पुरिएको हुन सक्ने जनाएको छ। उद्धारकार्य हाल संचालन भइरहेको छ।  

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell