PahiloPost

Mar 28, 2024 | १५ चैत्र २०८०

हाउज् दयाट् क्याच, ओली !



हाउज् दयाट् क्याच, ओली !

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड अहिले प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई सत्ताबाट हटाउन सबै शक्तिको प्रयोग गरिरहेका छन्। प्रतिनिधिसभा विघटनपछि ओलीविरुद्ध आक्रामक देखिएका प्रचण्ड सर्वोच्चले पार्टी एकतालाई बदर गर्दै पुरानो बाटो फर्किन बाध्य पारेसँगै ओलीविरुद्ध उनको कदम सुस्ताएको छ। ओलीविरुद्ध एक सातामा नै कडा स्टेप चाल्ने बताएका प्रचण्ड अहिले आत्मसमीक्षा गर्दैछन्। उनले प्रयोग गरेका हरेक अस्त्र हाल सफल हुन सकेका छैनन्। प्रचण्डले आफूलाई खेलको मुख्य खेलाडीको रुपमा प्रस्तुत गर्दै गर्दा उनी ओलीलाई आउट गर्न असफल भएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell