PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

देशभर थपिए २४०७ संक्रमित, उपत्यकामा ६५३ जनामा संक्रमण



देशभर थपिए २४०७ संक्रमित, उपत्यकामा ६५३ जनामा संक्रमण

काठमाडौं : कोभिड १९ बाट देशभर थप २ हजार ४०७ जना सक्रमित भएका छन्। पीसीआर परीक्षणबाट १ हजार ६९४ जनामा र ७१३ जनाको एन्टीजेन परीक्षणमा संक्रमण देखिएको हो।

पछिल्लो २४ घण्टामा ३ हजार ९९४ जना संक्रमण मुक्त भएका छन्। देशभर संक्रमणका कारण थप ४६ जनाको मृत्यु हुँदा कूल मृतकको संख्या ८ हजार ४१२ पुगेको छ।

यस्तै, काठमाडौं उपत्यकामा ६५३ जना संक्रमित थपिएका छन्। काठमाडौंमा ४८३ जना, ललितपुरमा ११२ जना र भक्तपुरमा ५८ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ।     



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell