PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

भारतमा १ लाख ७६ सय भए संक्रमण मुक्त, थपिए ६२ हजार संक्रमित



भारतमा १ लाख ७६ सय भए संक्रमण मुक्त, थपिए ६२ हजार संक्रमित
Photo : The Economic Times

भारतमा सक्रिय कोरोना संक्रमितको संख्या ८ लाख ६५ हजार ४३२ पुगेको छ। पछिल्लो २४ घण्टामा १ लाख ७ हजार ६२८ जना संक्रमण मुक्त भएका छन्।

यस्तै, थप ६२ हजार २२४ जनामा संक्रमण देखिँदा कूल संक्रमितको संख्या २ करोड ९६ लाख ३३ हजार १०५ पुगेको छ।

संक्रमणका कारण थप २ हजार ५४२ जनाको मृत्यु भएको छ। भारतभर हालसम्म ३ लाख ७९ हजार ५७३ जनाको मृत्यु भइसकेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell